अग्रभाणक
Romanized: agrabhaanaka, agrabhaanak, agrabhanak, agrabhanaka
नाटक आदिका नायक नायिकाले बोल्ने पाठ लेखिएको प्रति अथवा सो प्रतिका सहायताले बोल्न मदत गर्ने (व्यक्ति)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
नाटक आदिका नायक नायिकाले बोल्ने पाठ लेखिएको प्रति अथवा सो प्रतिका सहायताले बोल्न मदत गर्ने (व्यक्ति)।