भूमेभाग
Romanized: bhumebhaaga, bhumebhaag, bhumebhag, bhoomebhaaga
अन्न भित्र्याउनुभन्दा पहिले भूमिदेवताका नाममा अर्पण गरिने भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
अन्न भित्र्याउनुभन्दा पहिले भूमिदेवताका नाममा अर्पण गरिने भाग।