भूभाग

Romanized: bhubhaaga, bhubhaag, bhubhag, bhoobhaaga

कुनै महाद्वीप वा उपद्वीपको खण्ड; प्रदेश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै महाद्वीप वा उपद्वीपको खण्ड; प्रदेश।
२.
जमिनको खण्ड; भूक्षेत्र; भूखण्ड।

सम्बन्धित शब्दहरू