प्रतिप्रश्न

Romanized: pratiprashna, pratiprashn, pratiprasn, pratiprasna

प्रश्न गर्नेलाई उत्तर दिनुको साटो सोधिएको प्रश्न; कसैको प्रश्नको जवाफका रूपमा गरिएको प्रश्न, प्रश्न सोध्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
प्रश्न गर्नेलाई उत्तर दिनुको साटो सोधिएको प्रश्न; कसैको प्रश्नको जवाफका रूपमा गरिएको प्रश्न, प्रश्न सोध्ने व्यक्तिलाई उल्टै प्रश्न सोध्ने काम।

सम्बन्धित शब्दहरू