छ्वातछ्वात
Romanized: chhvaatachhvaata, chhvaatachhvaat, chhvaatachhvata, chhvatachhvaata
भाँडाको थोरै पानी वा पोते, मुगा आदिको झुत्तो बारम्बार भुईँमा खस्ने, बज्रने किसिमले वा त्यसरी बज्रने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
भाँडाको थोरै पानी वा पोते, मुगा आदिको झुत्तो बारम्बार भुईँमा खस्ने, बज्रने किसिमले वा त्यसरी बज्रने गरी।