छ्वात्त
Romanized: chhvaatta, chhvaatt, chhvatta, chhwaatta
पानीमा कुनै ठिक्क आकारको वस्तु एक्कासि डुबे झै गरी; पानी आदि अविराम गतिले झर्ने वा पोखिने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल छ्वात्+त]
1
पानीमा कुनै ठिक्क आकारको वस्तु एक्कासि डुबे झै गरी; पानी आदि अविराम गतिले झर्ने वा पोखिने किसिमले।