च्वासच्वास
Romanized: chvaasachvaasa, chvaasachvaas, chvaasachvasa, chvasachvaasa
बारम्बार आगो, सिस्नु आदिले पोल्ने गरी; पटक पटक काँढो आदि बिझे झै भएर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल च्वास्+अ (द्वि.)]
1
बारम्बार आगो, सिस्नु आदिले पोल्ने गरी; पटक पटक काँढो आदि बिझे झै भएर।