च्यासच्यास

Romanized: chyaasachyaasa, chyaasachyaas, chyaasachyasa, chyasachyaasa

अलि अलि छर्दा, झर्दा वा छुँदाको चालले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

१.
अलि अलि छर्दा, झर्दा वा छुँदाको चालले।
२.
पटक पटक तिखो मसिनो टुप्पाले घोच्ने किसिमले।

सम्बन्धित शब्दहरू