छोटखुट्टे

Romanized: chhotakhutte, chotakhutte

छोटा खुट्टा भएको; जिउको अनुपातमा खुट्टा छोटा भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
छोटा खुट्टा भएको; जिउको अनुपातमा खुट्टा छोटा भएको।

सम्बन्धित शब्दहरू