खुटखुट
Romanized: khutakhut, khutakhuta
हे. खटखट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
हे. खटखट।
२.
प्रिय व्यक्तिको सम्झनाले मन विचलित हुने अवस्था
३.
हे. खिटखिट।