खुट
Romanized: khut, khuta
खुट (khut) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
खुट(१)
(नाम)
1.
भराइको खेप (एक खुट तोरी, पाँच खुट नुन इ.)।
खुट(२)
(नाम)
१..
हराएको कुनै कुराको पत्तो; अत्तोपत्तो; ठेगाना; दिशा। (उदा.- भाइ कहाँ पुगेका रहेछन्, केही खुट लाग्यो कि?)।
२..
निधो; निश्चय। (उदा.- यस कामको छिटै खुट गरिहाल्नुपर्यो)।
३..
खुट्को, गडेको पिर।
उदाहरण वाक्य
- भाइ कहाँ पुगेका रहेछन्, केही खुट लाग्यो कि?