छर्त्यापछुर्लप

Romanized: chhartyaapachhurlapa, chhartyaapachhurlap, chhartyapachhurlapa, chhartyapachhurlap

तह नमिलेका नाना भाँति काम; छर्ने वा लिप्ने जस्ता काम; झटाझट सेउला वा लिङ्गुरा काट्ने जस्ता हडबडमा गरिसक्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अनुकरण मूल छर्त्याप्+अ (द्वि.)]

१.
तह नमिलेका नाना भाँति काम; छर्ने वा लिप्ने जस्ता काम; झटाझट सेउला वा लिङ्गुरा काट्ने जस्ता हडबडमा गरिसक्ने कार्य।
२.
(क्रियाविशेषण) त्यसरी हडबडमा कुनै काम सक्ने गरी।

सम्बन्धित शब्दहरू