खर्लपखर्लप
Romanized: kharlapakharlap, kharlapakharlapa
बार बार खस्ने, खाने, हडप्ने आदि काम गर्ने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अरबी मू. खर्लप्+अ (द्वि.)]
1
बार बार खस्ने, खाने, हडप्ने आदि काम गर्ने किसिमले।