झर्‍याम्म

Romanized: jharyaamma, jharyaamm, jharyamm, jharyamma

भाँडाकुँडा एकै पटक माथिबाट तल खसेर फुटेको आवाज निस्कने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

1
भाँडाकुँडा एकै पटक माथिबाट तल खसेर फुटेको आवाज निस्कने गरी।

सम्बन्धित शब्दहरू