झर्‍र्‍याउनु

Romanized: jharryaaunu, jharryaunu

शुद्ध वा चोखो बनाउनु; बिटुलो हुनबाट जोगाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

1
शुद्ध वा चोखो बनाउनु; बिटुलो हुनबाट जोगाउनु।

सम्बन्धित शब्दहरू