गडर्‍याङ्ङ

Romanized: gadaryaangnga, gadaryaangng, gadaryangnga, gadaryangng

चट्याङ पर्दा वा मेघ गर्जँदा ठुलो आवाज आउने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) गडर्‍याङ]

1
चट्याङ पर्दा वा मेघ गर्जँदा ठुलो आवाज आउने किसिमले।

सम्बन्धित शब्दहरू