सर्याक्क
Romanized: saryaakka, saryaakk, saryakk, sharyaakka
सुकेका पात, कागज आदि एक पटक चल्दा वा चलाउँदाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) सर्याक]
1
सुकेका पात, कागज आदि एक पटक चल्दा वा चलाउँदाको किसिमले।