खाओवाद
Romanized: khaaovaada, khaaovaad, khaaovada, khaovaada
सरकारको वा सार्वजनिक सम्पत्ति जथाभावी खाने सोचाइ; जसरी भए पनि मोजमस्ती गर्ने मान्यता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [खाओ+वाद]
1
सरकारको वा सार्वजनिक सम्पत्ति जथाभावी खाने सोचाइ; जसरी भए पनि मोजमस्ती गर्ने मान्यता।