बादे

Romanized: baade, bade

जाकनाको रूपमा प्रयोग हुने ठुलो डालको हिमाली खसी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
जाकनाको रूपमा प्रयोग हुने ठुलो डालको हिमाली खसी।
२.
(विशेषण) ठुलो; अजङको (जस्तै- बादे कुम्लो)।

सम्बन्धित शब्दहरू