बादरा
Romanized: baadaraa, baadara, badaraa, baadar
कपडा आदिमा बुट्टा भर्ने र माला आदि उन्दा बिचबिचमा हालेर राम्रो पार्न प्रयोग गरिने पहेँलो, सेतो र चम्किलो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत बादर+आ]
1
कपडा आदिमा बुट्टा भर्ने र माला आदि उन्दा बिचबिचमा हालेर राम्रो पार्न प्रयोग गरिने पहेँलो, सेतो र चम्किलो मसिनो चेप्टो तार; धातुको डोरी।