चदरा

Romanized: chadaraa, chadara, chadar, cadar

ओढ्ने वा बिछ्याउने वस्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अव.]

1
ओढ्ने वा बिछ्याउने वस्त्र।

सम्बन्धित शब्दहरू