सङ्ख्येय

Romanized: sangkhyeya, sangkhyey, shangkhyeya, sankhyey

सङ्ख्या भएको; एको; गन्न सकिने; सङ्ख्या जनिने वा सङ्ख्याले जनाउन सकिने (मूर्त वस्तु)। विप. असङ्ख्येय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
सङ्ख्या भएको; एको; गन्न सकिने; सङ्ख्या जनिने वा सङ्ख्याले जनाउन सकिने (मूर्त वस्तु)। विप. असङ्ख्येय।

सम्बन्धित शब्दहरू