ध्येय

Romanized: dhyey, dhyeya

ध्यानमा ल्याउन सकिने; ध्यान गरिँदै रहेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
ध्यानमा ल्याउन सकिने; ध्यान गरिँदै रहेको।
२.
ध्यान गर्न योग्य; चिन्तन गर्न लायक।
३.
(नाम) ध्यान वा चिन्तनको विषय, तत्त्व, काम वा कुरो ।
४.
लक्ष्य; उद्देश्य।

सम्बन्धित शब्दहरू