ध्यात
Romanized: dhyaata, dhyaat, dhyat, dhyata
ध्यान गरिएको; ध्यान दिइएको; निमग्न भई सोचिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
ध्यान गरिएको; ध्यान दिइएको; निमग्न भई सोचिएको।