व्याख्येय
Romanized: vyaakhyeya, vyaakhyey, wyaakhyeya, vyakhyey
व्याख्या गर्नुपर्ने वा व्याख्या गर्न लायक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
व्याख्या गर्नुपर्ने वा व्याख्या गर्न लायक।
२.
भाषण गर्न हुने वा गर्न योग्य।