अव्याख्येय
Romanized: avyaakhyeya, avyaakhyey, awyaakhyeya, avyakhyey
व्याख्या गर्न नसकिने; व्याख्या हुन नसक्ने सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत अ+व्याख्येय]
१.
व्याख्या गर्न नसकिने; व्याख्या हुन नसक्ने
२.
व्याख्या गर्न लायक नभएको; व्याख्या गर्न नसकिने।