जहत्स्वार्थ
Romanized: jahatsvaartha, jahatsvaarth, jahatswaartha, jahatsvarth
शब्द वा वाक्यको अभिधार्थलाई चट्ट छाडेर तात्पर्यलाई ग्रहण गर्ने लक्षणाका विभिन्न भेदमध्ये एक लक्षण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
शब्द वा वाक्यको अभिधार्थलाई चट्ट छाडेर तात्पर्यलाई ग्रहण गर्ने लक्षणाका विभिन्न भेदमध्ये एक लक्षण।