अजहत्स्वार्था
Romanized: ajahatsvaarthaa, ajahatsvaartha, ajahatsvarthaa, ajahatswaarthaa
कुनै शब्दले वाच्य अर्थ नछाडीकन सो अर्थसित सम्बन्धित तर अतिरिक्त अर्थ समेत बुझाउने लक्षणाको भेद; उपादान लक्षणा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै शब्दले वाच्य अर्थ नछाडीकन सो अर्थसित सम्बन्धित तर अतिरिक्त अर्थ समेत बुझाउने लक्षणाको भेद; उपादान लक्षणा।