अवहित्था
Romanized: avahitthaa, awahitthaa, avahitth, awahittha
भय, लज्जा, गौरव आदि कारणबाट आफूमा भएको हर्ष वा उल्लास लुकाउने काम; साहित्यका तेत्तिस सञ्चारी भावमध्ये एक भाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
भय, लज्जा, गौरव आदि कारणबाट आफूमा भएको हर्ष वा उल्लास लुकाउने काम; साहित्यका तेत्तिस सञ्चारी भावमध्ये एक भाव।