अवहित्या
Romanized: avahityaa, awahityaa, avahity, awahitya
भय, लज्जा, गौरव आदि कारणबाट आफूमा भएको हर्षोल्लास लुकाउने काम; साहित्यका तेत्तिस सञ्चारी सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
भय, लज्जा, गौरव आदि कारणबाट आफूमा भएको हर्षोल्लास लुकाउने काम; साहित्यका तेत्तिस सञ्चारी