अव्यवहित
Romanized: avyavahit, avyawahita, awyavahita, avyawahit
बाधा नभएको; निर्बाध; अविच्छिन्न; अनवरुद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
बाधा नभएको; निर्बाध; अविच्छिन्न; अनवरुद्ध।