अतियथार्थ

Romanized: atiyathaartha, atiyathaarth, atiyatharth, atiyathartha

कुनै ढाकछोप नभएको; खुला; नग्न सत्य; अति वास्तविक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [अति+यथार्थ]

1
कुनै ढाकछोप नभएको; खुला; नग्न सत्य; अति वास्तविक।

सम्बन्धित शब्दहरू