अतियथार्थवाद
Romanized: atiyathaarthavaada, atiyathaarthavaad, atiyathaarthavada, atiyatharthavaada
प्रथम विश्वयुद्धपछि यथार्थवादका विरुद्ध सञ्चालित, बाहिरी इन्द्रियका सामान्य आधारबाट प्रमाणित गर्न नसकिने र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
प्रथम विश्वयुद्धपछि यथार्थवादका विरुद्ध सञ्चालित, बाहिरी इन्द्रियका सामान्य आधारबाट प्रमाणित गर्न नसकिने र साधारण यथार्थभन्दा पनि गूढ तथ्यलाई तत्क्षणका अवचेतन मनका विशृङ्खल र स्वचालित अभिव्यक्तिमा जोड दिइने एक आन्दोलन वा त्यसअनुसारको सिद्धान्त; अधियथार्थवाद।