स्नेहाङ्कुर

Romanized: snehaangkura, snehaangkur, snehangkura, snehangkur

भखरै पलाएको स्नेह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
भखरै पलाएको स्नेह।
२.
समाप्त भएर पुनः जागेको स्नेह।
३.
स्नेह गरिने कुनै कोमल पात्र (बालक, बिरुवा इ.)।

सम्बन्धित शब्दहरू