गुठिलो

Romanized: guthilo

गाँठो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
गाँठो।
२.
खँदिलो।
३.
राम्ररी बाँधिएको; गठिलो।

सम्बन्धित शब्दहरू