गुठियारी

Romanized: guthiyaari, guthiyaaree, guthiyaree, guthiyarii

गुठी सञ्चालन गर्ने काम वा प्रक्रिया; गुठियारको दायित्व पूरा गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [गुठियार+ई]

1
गुठी सञ्चालन गर्ने काम वा प्रक्रिया; गुठियारको दायित्व पूरा गर्ने काम।

सम्बन्धित शब्दहरू