गुठिल
Romanized: guthil, guthila
गोप्य रूपमा रहेको; लुकेको; छिपेको; गुप्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [हिन्दी गुट्ठल]
१.
गोप्य रूपमा रहेको; लुकेको; छिपेको; गुप्त।
२.
(नाम)
धनको गाँठ; सम्पत्तिको पोको।