दुनियाँ गुठी

Romanized: duniyaam guthi, duniyaan guthi, duniyan guthi, duniyaam guthee

सर्वसाधारण व्यक्तिले धार्मिक कार्य वा समाजसेवाका निम्ति छुट्ट्याएको चलअचल सम्पत्ति (जग्गा जमिन, घर, सुन… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
सर्वसाधारण व्यक्तिले धार्मिक कार्य वा समाजसेवाका निम्ति छुट्ट्याएको चलअचल सम्पत्ति (जग्गा जमिन, घर, सुन चाँदी इ.)।

सम्बन्धित शब्दहरू