सार्वजनिक गुठी
Romanized: saarvajanika guthi, saarwajanika guthi, sarwajanika guthi, saarvajanika guthee
सर्वसाधारण जनताले वेलामौकामा उपभोग गर्न पाउने साझा गुठी; सबैको हक-भोगको गुठी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सर्वसाधारण जनताले वेलामौकामा उपभोग गर्न पाउने साझा गुठी; सबैको हक-भोगको गुठी।