चर्खा प्रचारक गुठी
Romanized: charkhaa prachaaraka guthi, charkha prachaaraka guthi, charkhaa pracharaka guthi, charkha pracharaka guthi
गान्धीको चर्खा आन्दोलनबाट प्रभावित भई तुलसीमेयर श्रेष्ठले सन् १९२९ मा स्थापना गरेको गुठी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
गान्धीको चर्खा आन्दोलनबाट प्रभावित भई तुलसीमेयर श्रेष्ठले सन् १९२९ मा स्थापना गरेको गुठी।