गाँठ न गुठी
Romanized: gaamtha na guthi, gaantha na guthi, gantha na guthi, gaamtha na guthee
दयनीय अवस्था वा केही नभएको स्थिति। (गाँठी न गुठी जरजरी उठी। - उखान)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
दयनीय अवस्था वा केही नभएको स्थिति। (गाँठी न गुठी जरजरी उठी। - उखान)।