पाटेतोरियाँ
Romanized: paatetoriyaam, paatetoriyam, patetoriyaam, paatetoriyaan
तरकारीका रूपमा प्रयोगमा आउने त्यसको फल; पाटेघिरौँलो; झिँगनी तोरियाँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
तरकारीका रूपमा प्रयोगमा आउने त्यसको फल; पाटेघिरौँलो; झिँगनी तोरियाँ।
२.
पाटैपाटा परेका लामा फल फल्ने लहरो।