खोरिया
Romanized: khoriyaa, khoriy, khoriya
बाली लगाउनाका लागि रुख, बुटा आदि काटी, फाँडी प्रायः डढेलोसमेत लगाएर बिराएको जमिन; पाखाभित्ताको बाँझो जग्गा;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [खोर+इया]
१.
बाली लगाउनाका लागि रुख, बुटा आदि काटी, फाँडी प्रायः डढेलोसमेत लगाएर बिराएको जमिन; पाखाभित्ताको बाँझो जग्गा; भस्मे, लोहोसे।
२.
आली, कान्ला आदि भत्केर बिग्रेको जग्गा।