खोरियानी

Romanized: khoriyaani, khoriyaanee, khoriyanee, khoriyanii

खोरिया फाँड्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
खोरिया फाँड्ने काम।
२.
खोरिया फाँडिएको जग्गा वा ठाउँ।

सम्बन्धित शब्दहरू