तरियानी
Romanized: tariyaani, tariyaanee, tariyanee, tariyanii
घाट तर्ने मानिसले डुङ्गा आदिद्वारा घाट पार गर्दा दिनुपर्ने दस्तुर; नदी तराइको भाडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
घाट तर्ने मानिसले डुङ्गा आदिद्वारा घाट पार गर्दा दिनुपर्ने दस्तुर; नदी तराइको भाडा।