छाँगो

Romanized: chhaamgo, chhamgo, chhaango, chhango

पहाडका अग्ला खाँचबाट पहरो हुँदै तल खसेको जलप्रवाह; झर्ना; छहरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अनुकरण मूल छड्]

1
पहाडका अग्ला खाँचबाट पहरो हुँदै तल खसेको जलप्रवाह; झर्ना; छहरो।

सम्बन्धित शब्दहरू