चुँचुँ

Romanized: chumchum, chumchun, chunchum, chunchun

चराको वा मुसा आदिको आवाज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
चराको वा मुसा आदिको आवाज।
२.
बालबोलीमा चरो वा चराको आवाज।

सम्बन्धित शब्दहरू