थुः

Romanized: thu, thuh

कुनै फोहर वस्तु देखेर वा कसैको घृणित व्यवहारले गर्दा थुक्ने वा निन्दा जनाउने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विस्मयादिबोधक

१.
कुनै फोहर वस्तु देखेर वा कसैको घृणित व्यवहारले गर्दा थुक्ने वा निन्दा जनाउने शब्द।
२.
(नाम) त्यसरी थुक्ने काम।
३.
थुक्दा आउने शब्द, थुक्क।

सम्बन्धित शब्दहरू