बाः
Romanized: baah, baa, ba, bah
हर्ष, जोस, प्रशंसा, विस्मय आदि प्रकट गर्दा निकालिने शब्द; बाह! (उदा.- बाः तिम्रो नाच त कमाल भयो!)। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विस्मयादिबोधक [फारसी बाह]
1
हर्ष, जोस, प्रशंसा, विस्मय आदि प्रकट गर्दा निकालिने शब्द; बाह! (उदा.- बाः तिम्रो नाच त कमाल भयो!)।
उदाहरण वाक्य
- बाः तिम्रो नाच त कमाल भयो!