वाः

Romanized: vaah, waah, vaa, wah

उदेक, आश्चर्य, फुर्ती, घमन्ड, स्याबासी, प्रशंसा आदि बुझाउँदा प्रयोग हुने शब्द। (उदा.- वाः अरूलाई हेप्न कहाँ… उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विस्मयादिबोधक [√ वाह]

1
उदेक, आश्चर्य, फुर्ती, घमन्ड, स्याबासी, प्रशंसा आदि बुझाउँदा प्रयोग हुने शब्द। (उदा.- वाः अरूलाई हेप्न कहाँ पाइन्छ ! वाः तिमीले खुब गरेछौ)।

उदाहरण वाक्य

  • वाः अरूलाई हेप्न कहाँ पाइन्छ ! वाः तिमीले खुब गरेछौ

सम्बन्धित शब्दहरू